शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

प्रदेश सरकारले झन्डै ३० करोड भुक्तानी दिएन, निर्माण व्यवसायी अदालत जाने

विराटनगर । कोशी प्रदेश सरकार अन्तर्गतका पूर्वाधार विकास कार्यालयहरूको लापरबाहीका कारण काम सम्पन्न भएका दर्जनौँ आयोजनाको भुक्तानी नभएपछि निर्माण व्यवसायी अदालत जाने तयारी गरेका छन् । आर्थिक वर्ष २०८०/८१ मा...