सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

ट्र्याक खुलेको दुई दशकपछि गलकोट–ताराखोला सडक कालोपत्र

बागलुङ । दुई दशक अगाडि ट्र्याक खुलेको गलकोट–ताराखोला सडक कालोपत्र गरिएको छ । गलकोट नगरपालिका–३ हटिया बजारदेखि ताराखोला गाउँपालिका–१ को सिमानासम्म साढे छ किलोमिटर सडक कालोपत्र गरिएको हो ।  बागलुङ र...