बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

एक सातामै भारतबाट भित्रियो डेढ करोडको गुलाब

भ्यालेन्टाइन डेका लागि नेपालमा पछिल्लो १ सातामा मात्रै रू. १ करोड ६० लाख बराबरको गुलाब आयात भएको छ । नेपाल पुष्प व्यवसायी संघका अनुसार फेब्रुअरी १४ मा मनाइने प्रेम दिवसका...