सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्से पुनः ओरालो यात्रामा

काठमाडौं– धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । गत साता उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से साताको पहिलो दिन आज पनि ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार...