सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बेटी पढाऊ, बेटी बचाऊ अभियान : १४ हजार छात्रालाई साइकल,  ४ हजार बालिका बीमित

प्रदेश नं २ को सरकारद्वारा महिला सशक्तीकरण तथा सामाजिक सुधार गर्ने गर्ने उद्देश्यले सञ्चालित ‘बेटी पढ़ाऊ, बेटी बचाऊ अभियान’  उपलब्धिमूलक रहेको बताइएको छ । प्रदेश सरकारद्वारा सार्वजनिक गरिएको दुई...