सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसका पूर्व सांसद ज्ञवालीको निधन

काठमाडौँ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीका प्रथम सभापति एवं पूर्व सांसद भागवत ज्ञवालीको निधन भएको छ । ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान उनको निधन भएको हो । ...