शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसका ७६ वर्षीय स्थानीय नेता ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ

गुल्मी । गुल्मीमा नेपाली कांग्रेसका एक जना अन्दाजी ७६ वर्षीय स्थानीय नेता ६ वर्षीय बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।  गुल्मीदरवार गाउँपालिका वडा नम्वर–२ जुभुङ्गमन (साविक काँग्रेस जुभुङ्ग...