मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

महागढीमाई नगरपालिकाका मेयरको राजीनामा माग गर्दै स्थानीयवासीको प्रदर्शन

बारा । बाराको महागढीमाई नगरपालिकाका स्थानीयले मेयर उपेन्द्र यादवको राजीनामाको माग गर्दै प्रदर्शन गरेका छन् । महागढीमाई नगरपालिकाको वडा नं. २ मैनी टोलमा भइरहेको विकास निर्माणमा स्थानीयले असन्तुष्टि जनाएपछि छलफल...