सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प भारत भ्रमणमा आउँदा चढ्ने विमान, त्यसभित्रको सुविधाले ह्वाइट हाउसलाई बिर्साउँछ !

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी फेब्रुअरी २४ र २५ तारिकमा भारत भ्रमणमा आउँदैछन् । पत्न्री एवम् अमेरिकी प्रथम लेडी मेलानिया ट्रम्पसहित भारत भ्रमणमा आउन लागेका उनले विशेष विमानमार्फत...