सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

महिनावारी हुँदा पेनकिलर र परफ्यूमबाट हुनुहोस् सावधान, नगर्नुहोस् यी ७ गल्ती

महिनावारीका बेला केही महिलालाई टाउको दुख्ने, जिउ दुख्ने, अत्यधिक रक्तश्राव र अनिद्राजस्ता विभिन्न समस्या हुने गर्छन्  । यसैकारण उनीहरुको दैनिक तालिका डिस्टर्ब हुने गर्छ । डाक्टरका अनुसार महिलालाई यस्तो समस्या...