शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

साना वन्यजन्तुको तस्करी कम गर्न भारतसँग सम्झौता गर्ने तयारी

नेपालमा ठूला वन्यजन्तुको तस्करी र चोरी सिकार केही कम भए पनि प्रकृतिमा समान अस्तित्व राख्ने साना वन्यजन्तुको तस्करी भने नियन्त्रणमा आउन सकेको छैन ।  सङ्गठित अपराधका रूपमा वन्यजन्तु तस्करको जालो...