सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बैकिङ प्रणालीबाट मात्र पारिश्रमिक  भुक्तानी गरौँ : श्रममन्त्री विष्ट

काठमाडौं – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमीकहरुको पारिश्रमिक अनिवार्य रुपमा बैकिङ प्रणालीबाट भुक्तानी गर्न आग्रह गरेका छन् ।  सामाजिक सुरक्षा कोषले आइतबार आयोजना गरेको होटल संघ...