सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘आदेश आए १ महिनाभित्रै रेल गुड्छ’

भारतको जयनगरदेखि जनकपुर–कुर्था खण्डमा रेल सञ्चालन गर्न तत्काल आदेश पाए एक महिनाभित्र रेल सञ्चालन गर्न सकिने रेल विभागले जनाएको छ । यसका लागि सम्पूर्ण पूर्वाधार तयारी अवस्थामा रहेको विभागका...