आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकता विधेयकमा एमाले-माओवादी  : नेकपाकालीन निर्णयमा अडिग

सरकारले नागरिकता ऐन संशोधन विधेयक अगाडि बढाउने तयारी गरेको छ । तर, नागरिकता विधेयकमा रहेका विवादित विषयमा भने सत्तारुढ दलभित्रै समझदारी बनेको छैन ।  नागरिकतासम्बन्धी विधेयकमा दलबीचमा रहेको मुख्य...