सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

५० वर्षपछि फ्लोरिडामा भेटियो रेनबो सर्प, यो सुन्दर सर्पमा हुँदैन विष

संसारमै दुर्लभ रेनबो सर्प भेटिएको छ । लगभग ५० वर्षपछि अमेरिकाको फ्लोरिडामा रेनबो सर्प भेटिएको हो । ट्रेसी क्याथेन नामका एक पदयात्रीले ४ फुट लामो उक्त सर्पको तस्बिर खिचेका थिए...