सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

योगीको ‘गोरखवाणी’ सार्वजनिक

डा. चिन्तामणि योगीद्वारा लेखिएको ‘गोरखवाणी’ सार्वजनिक भएको छ । गुरु गोरखनाथका प्रवचनहरुको सँगालोका रूपमा रहेको उक्त पुस्तक पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले लोकार्पण गरेका हुन् । नयाँ वर्षकोे उपलक्ष्यमा...