बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निजी तथा आवासीय विद्यालयमा नेपाली भाषा बोल्दा सजाय दिने कार्य रोक्न सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले निजी तथा आवासीय विद्यालय परिसरभित्र नेपाली भाषा बोल्दा विद्यार्थीलाई दण्ड सजाय दिने कार्य रोक्न परमादेश जारी गरेको छ । निजी विद्यालय परिसरभित्र अनिवार्य अङ्ग्रेजी बोल्नुपर्ने व्यवस्था...