मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

झापा विद्रोह : सहयोद्धाहरु सत्तामा, जिउँदा शहीद पानी चुहिने झुपडीमा

मेचीनगरको धुलाबारीस्थित टिमाई खोलाको किनारमा झापा विद्रोहका जिउँदा शहीद दुर्गा अधिकारी (सानो) को सानो झुपडी छ । पञ्चायतविरुद्धको आन्दोलनमा १७ वर्ष लगातार जेल जीवन बिताउनुभएका उहाँ झुपडीको साँघुरो दुई कोठामध्ये...