सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कालोबजारी गरेको आरोपमा डल्लुबाट ८ जना पक्राउ, ७८ हजार मास्क बरामद

काठमाडौं ।  मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम रहेका बेला मास्कमा कालोबजारी गरेको आरोपमा आज आठ जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौँको डल्लुबाट उनीहरुलाई पक्राउ गरी लुकाएर राखिएको ७८...