फराकिलो, स्तरीय र सुन्दर १ कुनै विकसित देशको भन्दा कम राम्रो देखिँदैन । हो, यो चक्रपथको कोटेश्वरदेखि कलंकीसम्मको सडकको बयान हो । त्यसको दृश्य यस्तै मनमोहक देखिन्छ । अझ...