बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंकले अप्पर माछाखोला जलविद्युत आयोजनामा लगानी गर्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विकास हाइड्रोपावर कम्पनी प्रालिद्वारा प्रर्वद्धित अप्पर माछाखोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । बिहीबार  विकास हाइड्रोपावर कम्पनी र वाणिज्य बैंकबीच वित्तिय व्यवस्थापन सम्झौता सम्पन्न...