बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डको एक वर्षे रिपोर्ट कार्ड : यस्ता छन् ५० उपलब्धि

काठमाडौँ । आफ्नो  कार्यकालको एक वर्ष पुरा भएको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार देशवासीका नाममा सम्बोधन गरेका छन् । सिंहदरबारबाट गरिएको सम्बोधनमा प्रधानमन्त्रीले एक वर्षमा आफ्नो सरकारले हासिल...