आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

माछापुच्छ्रे बैंक र महानगरिय प्रहरीको संयुक्त पहलमा काठमाडौंमा हातधुने व्यवस्था

काठमाडौं– माछापुच्छ्रे बैंक र महानगरिय प्रहरी कार्यालयको संयुक्त पहलमा हाल विश्वभरका अधिकांश देशमा देखिएको कोरोनाभाइरसको संक्रमणबाट बच्नको लागि साबुन पानीले हात धुन अनुरोध गर्दै काठमाडौँका विभिन्न स्थानमा साबुन पानीको व्यवस्था...