सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भोलिदेखि धरान, पोखरा र नेपालगञ्जमा कोरोना भाइरस परीक्षण सुरु हुने

काठमाडौं । सरकारले मुलुकका तीन ठूला शहरका अस्पतालमार्फत कोरोनाभाइरसको परीक्षण सुरु गर्ने भएको छ ।  प्रदेश १ को धरान, गण्डकी प्रदेशको पोखरा र प्रदेश ५ को नेपालगञ्जमा भाइरस परीक्षण गर्न...