काठमाडौँ । विश्वका ३१ देशमा नेपालका राजदूतावास छन् । तीमध्ये १७ वटामा नयाँ राजदूत नियुक्त हुन नसक्दा कार्यवाहकको भरमा चलिरहेका छन् । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले...