सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीले स्थानीय जनताको जनजीवनमा सकारात्मक प्रभाव पार्नुपर्छ : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्थानीय जनताको जनजीवनमा सकारात्मक प्रभाव पार्न नसके लुम्बिनी हुनुको अर्थ नहुने बताएका छन् । लुम्बिनी विकास कोष परिषदको बैठकमा बोल्दै मन्त्री...