सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको संसद् भवन उद्घाटन गर्दै मोदीले भने, ‘गर्व र आशाले भरिएको दिन हो आज’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार नयाँ संसद् भवनको उद्घाटन कार्यक्रमको सुरुवात गरेपछि योसँग सम्बन्धित आयोजनामा भाग लिए । उनले यसबारे ट्विट गर्दै लेखेका छन्, ‘आजको दिन हामी सबै देशवासीका...