शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनमा ढुवानी सहजीकरण : कोलकाता र हल्दिया बन्दरगाहमा जरीवाना मिनाहा

वीरगञ्ज – कोभिड–१९ बाट ढुवानीमा देखिएको गतिरोध समाधानका निम्ति भारतको कोलकाता र हल्दिया बन्दरगाहले कन्टेनर र बल्क कार्गोमा लाग्ने जरीवाना मिनाहा गर्ने भएका छन् ।  नेपालको तेस्रो मुलुकसँगको व्यापारमा...