शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बालाजु बाइसधारा मेला लागेन

हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन लाग्ने बालाजु बाइसधारा मेला (ल्हुती पुन्ही) कोभिड–१९ संक्रमणको जोखिमका कारण यस वर्ष पनि स्थगन भएको छ । मेलामा लाखौंको संख्यामा भक्तजनहरू आउने र कोरोना...