काठमाडौँ । काठमाडौँको बालाजुमा आज बाइसधारा मेला लागेको छ । चैत शुक्ल पूर्णिमा लाग्ने मेलामा स्नान गर्न हिन्दु तथा बौद्ध धर्मावलम्बीहरू जाने गरेका छन् ।
बाइसधारामा स्थान गरे मुक्तिनाथ तथा गोसाईंकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । मल्लकालीन राजा जयप्रकाश मल्लले बालाजुमा २१ धारा निर्माण गराएका थिए ।
पछि अर्का मल्ल राजा जयस्थिति मल्लले एउटा धारा थपेर २२ पुर्याएका हुन् । चैत शुक्ल पूर्णिमामा बाइसधारामा स्नान गरेमा लुतो, खटिरा जस्ता रोग हराउने विश्वास छ ।
_Qaz69z2cyn.jpg)
_lLb0ITrdYL.jpg)
_qSEI0KOxN5.jpg)
_Ts0bQv6cbP.jpg)
_oZLE3WhlLk.jpg)
_SZ33fiHi7y.jpg)
_B0dsfRSzvj.jpg)
_3zXjHzt4Bi.jpg)
_SVGJMQFtxG.jpg)
_G0XW1uXLNm.jpg)
_ftrZPRPMqi.jpg)
_GI7n0dl9IK.jpg)
_vRXJ5xiDaW.jpg)
_XvNnWgmsrF.jpg)
_fQjrMTEaCo.jpg)
_wtRGHQC5ob.jpg)
_1tCdEL5uHL.jpg)
_zyaopBs4SO.jpg)
_eLmg83EYNB.jpg)
_aYUWDUjhEh.jpg)
_Qh9SjoZfta.jpg)
_nx7MO3VrwT.jpg)
_t5RqSfCPsV.jpg)
_WuCmu8ntoQ.jpg)
प्रतिक्रिया