फोटो फिचर
तस्बिरमा हेर्नुहोस् बालाजु बाइसधारा मेला
बिहीबार, १९ चैत २०८२, ०७ : ४५
सारांश
- आज काठमाडौंको बालाजुस्थित बाइसधारामा मेला लागेको छ, जहाँ हिन्दु र बौद्ध धर्मावलम्बीहरू स्नानका लागि गएका छन्।
- बाइसधारामा स्नान गर्नाले मुक्तिनाथ र गोसाईंकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास रहेको छ।
- मल्लकालीन राजा जयप्रकाश मल्लले २१ धारा बनाएका थिए भने जयस्थिति मल्लले अर्को धारा थपेर २२ पुर्याएका हुन्।
काठमाडौँ । काठमाडौँको बालाजुमा आज बाइसधारामा मेला लागेको छ । चैत शुक्ल पूर्णिमा लाग्ने मेलामा स्नान गर्न हिन्दु तथा बौद्ध धर्मावलम्बीहरू जाने गरेका छन् ।
बाइसधारामा स्थान गरे मुक्तिनाथ तथा गोसाईंकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । मल्लकालीन राजा जयप्रकाश मल्लले बालाजुमा २१ धारा निर्माण गराएका थिए ।
_TJea49VhCK.jpg)
पछि अर्का मल्ल राजा जयस्थिति मल्लले एउटा धारा थपेर २२ पुर्याएका हुन् । चैत शुक्ल पूर्णिमामा बाइसधारामा स्नान गरेमा लुतो, खटिरा जस्ता रोग हराउने विश्वास छ ।
_OMZavYLeXQ.jpg)
_5ms9mRZ152.jpg)
_zYlq2fyJF5.jpg)
_f3NzicmBfa.jpg)
_voiFLOtT9O.jpg)
_oKQyeoiLPy.jpg)
_tPHxHrrD21.jpg)
_YZ7bk2BPQe.jpg)
_yOQluYIO5F.jpg)
_Ug8YUejYX3.jpg)
_a6Qapcg2MW.jpg)
_zUVv2H4yKE.jpg)
_XnXH8u2Afa.jpg)
_WokMqgyKwG.jpg)
_tmYcm6REsV.jpg)
_w2djy5Ua30.jpg)
_sItx3d0d1E.jpg)
_9cgL0A3DKG.jpg)
_BElLn0d3jB.jpg)
_R0Af04xYQt.jpg)
_ZBnEtCxBXt.jpg)
_ap8yAaxzBp.jpg)
_X80IFBOGbU.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण