बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

महिलामा यी कारणले हुन सक्छ ढाड दुखाइको समस्या

काठमाडौँ । के तपाईँको उमेर ४० वर्ष आसपास छ ? अनि लगातार ढाडमा पीडाका कारण जीवन मुस्किल भइरहेको छ ? अधिकांश महिलाहरूमा ४० वर्ष आसपास ढाडको दुखाई सुरु हुन थाल्छ...