आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

‘जाइरा’मा भरपुर महिलाको एक्सन : नम्रता

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा महिलाको एक्सन भरिएको फिल्म कम बन्ने गरेको छ । केही पहिले एक दुई निर्माण भएपनि पछिल्लो समय यस्ता फिल्म निर्माण भएको छैन भन्दा फरक पर्दैन...