काठमाडौँ । मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले सम्पूर्ण आमाहरू प्रति श्रद्धा व्यक्त गर्दै शुभकामना दिएकी छन्। आमालाई त्याग, माया, सहनशीलता...