काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअघि रोकिएको विद्यार्थी भर्ना खोल्ने विषयमा विवाद देखिएको छ । विद्यार्थी संगठनहरू भर्ना प्रक्रिया अगाडि बढाउनुपर्ने माग गर्र्दै आएका छन्,...