काठमाडौँ । युरोपेली सङ्घ (ईयु) ले मेटालाई कृत्रिम बुद्धिमत्ता (एआई) च्याटबटका लागि खुला राख्न निर्देशन दिएको छ । सङ्घको अनुसन्धानले अमेरिकी प्रविधि कम्पनी मेटाले प्रतिस्पर्धा नियम उल्लङ्घन गरेको पत्ता लगाएको थियो...