मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

नाडा अटो शोमा एससङ्ग योङ्ग मोटर्सको मुस्सो ग्राण्ड ४एक्स४ प्रदर्शन

काठमाडौं– वर्षकै ठूलो प्रदर्शन, नाडा अटो शो सुरु भएको छ । एससङ्ग योङ्ग मोटर्सले यो वर्ष पनि आफ्नो सहभागिता जनाएको छ ।  भृकुटीमण्डपमा आयोजित नाडा प्रदर्शनीमा एससङ्ग योङ्गको स्टल...