सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सल्यानमा तयार भयो ५० बेडको आइसोलेसन सेन्टर

सल्यान – सल्यानको कपुरकोट गाउँपालिकामा ५० बेडको आइसोलेसन तयार भएको छ । वडा नम्बर ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमुचौरमा कोरोना विशेष आइसोलेसन सेन्टर निर्माण गरिएको हो ।  ...