शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँदिल्लीस्थित एम्स अस्पतालमा कार्यरत २०६ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीस्थित एक प्रमुख अस्पताल अल इन्डिया इन्स्टिच्युड (एम्स) मा कोभिड–१९ बाट अहिलेसम्म सङ्क्रमित स्वास्थ्यकर्मीको सङ्ख्या २०६ पुगेको अस्पतालले जनाएको छ । शुक्रबार सार्वजनिक रिपोर्टअनुसार अस्पतालका...