आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको बल मिच्याईप्रति अमेरिकामा बस्ने नेपालीको आपत्ति

अमेरिका । अमेरिकाको नेपालिज् एसोसियसन ईन साउथ ईष्ष्ट अमेरिका (नासा)ले नेपाल र भारतको कालापानी,लिपुलेक लिम्पियाधुरा सम्बन्धि सीमाना विवाद बिषयमा एक विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको छ...