शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाँचतले मन्दिरको तीन सय २३ वर्षबन्धन पूजा सम्पन्न

भक्तपुर। मल्ल राजा भूपतिन्द्र मल्लले नेपाल संवत् ८२२ असार शुक्ल प्रतिपदाको दिन निर्माण पूरा गरेको भक्तपुरको प्रसिद्ध न्यातपोल अर्थात् पाँचतले मन्दिरको तीन सय २३ वर्षबन्धन पूजा एवं झण्डोत्तोलन गरिएको छ...