आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय मानवअधिकार आयोगको टोली रुकुम-जाजरकोट प्रस्थान

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको टोली अन्तर्जातीय विवाहको विषयलाई लिएर गत जेठ १० गते रुकुमपश्चिममा ५ जनाको मृत्यु र एकजना वेपत्ता भएको घटनाको अनुगमन गर्न  रुकुम तथा जाजरकोटतर्फ आज प्रस्थान...