आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वभर ४ करोड बालबालिकाले धुम्रपान गर्छन्ः डब्लुएचओ

एजेन्सी । विश्वभर १३ वर्षदेखि १५ वर्ष उमेर समूहका चार करोड बढी व्यक्तिले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । सूर्तीजन्य उद्योगहरूले किशोर किशोरीलाई...