बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

गंगा चौधरीमाथि खनिइन् सांसद चन्दा चौधरी, सभामुखले रोक्दा पनि रोकिइनन् (भिडियो)

राजपाकी सांसद चन्दा चौधरीले नेकवा सांसद गंगा चौधरी सत्गौवाको भनाइको खण्डन गर्दै उनको भनाई रेकर्डबाट हटाउन माग गरेकी छिन् । आइतबार प्रतिनिधि सभाको बैठकमा विनियोजित बजेटको खर्च कटौतीमाथिको प्रस्तावमा बोल्ने...