सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसका कारण विश्वभर ५ लाखको मृत्यु, ५८ लाख निको भएर घर फर्किए (अपडेट)

पेरिस । कोरोनाभाइरसबाट सङ्क्रमित भएर विश्वभरी बुधबारसम्ममा ५ लाखभन्दा बढीको मृत्यु भएको छ ।  विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले दिएको पछिल्लो विवरणअनुसार संसारभर मृत्यु भएकाहरुको संख्या ५ लाख १४ हजार ३२२...