सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

जडिबुटीमा कारले स्कुटरलाई ठक्कर दियो, २७ वर्षीया युवतीको मृत्यु

काठमाडौं । काठमाडौँ महानगरपालिका–३२ जडिबुटीमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जडिबुटीस्थित सडकमा प्रदेश ३–०१–२२ च ८७१० नम्बरको कारले प्रदेश ३–०२–००५ प १५९८ नम्बरको स्कुटरलाई ठक्कर...