शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारी कार्यालयमा ठेलमठेल भीड, सेवा दिने कि कोरोना संक्रमण बढाउने ? (भिडियो रिपोर्ट)

 आइतबार दिउँसो ११ बजे । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको निकै ठूलो भीड थियो । चर्को घाममा एक घण्टादेखि उनीहरु ठेलमठेल गर्दै लाइनमा बसिरहेका थिए ।  कोरोना भाइरस रोकथाम...