आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

हिमाल आरोहणबाट दश दिनमै २ करोड २८ लाख राजस्व संकलन

पर्यटन विभागले हिमाल आरोहण शूल्क बापत २ करोड २८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । हिमाल आरोहणको अनुमति दिन सुरु गरेको सुरुवाती १० दिनमै विभागले उक्त राजस्व संकलन गरेको...