बैतडी । नदीमा हाम फालेर बैतडीका एक युवक बेपत्ता भएका छन्। जिल्लाको डिलाशैनी गाउँपालिका–३ सिमारका अन्दाजी २६ वर्षीय महेश राना यहाँको चौलानी नदीमा हाम फालेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बैतडीका...