सुर्खेत । कालिकोटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उम्मेदवार रहेका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चुनावी अभियानका क्रममा धामी—झाँक्रीबाट आशीर्वाद लिँदै गरेको भिडिओप्रति टिका–टिप्पणी भएपछि उनले प्रष्टीकरण दिएका छन् । अभियानका क्रममा उम्मेदवार...